Logo

२०८३, श्रावण २७गते


images
images

एकीकृत समाजवादीको पोखरा महानगर कमिटीको प्रथम अधिवेशन : अध्यक्षमा थापा चयन

एकीकृत समाजवादीको पोखरा महानगर कमिटीको प्रथम अधिवेशन : अध्यक्षमा थापा चयन

images
  • एकीकृत समाजवादीको पोखरा महानगर कमिटीको प्रथम अधिवेशन : अध्यक्षमा थापा चयन
    images
    images

    पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), कास्की पोखरा महानगर कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । 

    images
    images
    images

    जेठ १५ र १६ गते सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा अध्यक्षमा प्रेम थापा, उपाध्यक्षमा सुरज अधिकारीलाई निर्वाचित गरेको छ । त्यस्तै सचिवमा बलबहादुर मगर, सहसचिव विकाश पाहारी र संगिता केसीलाई चयन गरेको छ । 

    images
    images
    images

    बिहिवार पार्टीका महासचिव घनश्याम भूसालको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको अधिवेशनमा पार्टीका सचिव श्रीनाथ बराल, पोलिटब्यूरो सदस्य तथा प्रदेश सहइन्चार्ज दिलु पन्त, धनराज आचार्य, पद्रेश कमिटी अध्यक्ष कृष्ण नेपाली, केन्द्रीय कमिटी सदस्य रन्तकुमारी गुरुङ, सिता पौडेल, शर्मिला पौडेलको उस्थिति रहेको थियो । 

    images
    images
    images

    त्यस्तै कास्की अध्यक्ष खड्ग हमाल, जनसाँस्कृतिक महासंघका महासचिव ऋषि अधिकारी, जनजाती महासंघ (समाजवादी) का केन्द्रीय उपाध्यक्ष महेन्द्र गुङ, सचिव दिलु गुरुङलगायत शीर्ष नेताहरूको उपस्थिति रहेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।