Logo

२०८३, श्रावण २७गते


images
images

वाम-एकता

माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका वाम दलको एकता घोषणा १७ गते हुने

माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका वाम दलको एकता घोषणा १७ गते हुने

images
  • माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका वाम दलको एकता घोषणा १७ गते हुने
    images
    images

    काठमाडौं । वाम ध्रुवीकरणको अभियानमा लागेका वामपन्थी दलहरू एकता घोषणामा जुटेका छन् । नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र  'नेकपाको बहुमत पक्ष'सहितका दलहरू बीच कार्तिक १७ गते काठमाडौंमा एकता घोषणा सभा हुने जनाइएको छ । 

    images
    images
    images

    'एकताको सबै प्रकिया टुंगिएको छ । यही १७ गते १ बजे पार्टी एकता घोषणा हुने कार्यक्रम तय भएको छ ।' माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले केन्द्रिय एकता संयोजन समितिलाई उदृत गर्दै सेतोमसीसंग भने, 'यसले वाम ध्रुवीकरणको नयाँ ढोका खोल्ने छ ।'

    images
    images
    images

    पार्टी एकता प्रक्रियामा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महेन्द्र राय नेतृत्वको नेपाल समाजवादी पार्टीसहितका आधा दर्जन बढी साना वामपन्थी दलहरु समेत सहभागी हुने जनाइएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।