Logo

२०८३, श्रावण २७गते


images
images

केरवानी माविमा बाल क्लब पुनर्गठन

केरवानी माविमा बाल क्लब पुनर्गठन

images
  • केरवानी माविमा बाल क्लब पुनर्गठन
    images
    images

    देवदह । रुपन्देहीको देवदह वडा नं ५ स्थित केरवानी माध्यमिक विद्यालयमा केरवानी बाल क्लबको पुनर्गठन भएको छ । विद्यालयमा आइतबार सम्पन्न भेलाले ज्योति गौतमको अध्यक्षतामा १९ सदस्यीय पदाधिकारी गठन गरिएको विद्यालयले जनाएको छ । 

    images
    images
    images

    जसमा कोहिनुर ढुङ्गाना उपाध्यक्ष, विश्वास ज्ञवाली सचिव, वर्षा भट्टराई सह- सचिव , कोषाध्यक्षमा मनीषा भुसाल तथा  सदस्यहरूमा रुवानी काफ्ले, सुसान अर्याल, रोजन रिमाल, शीतल भट्टराई, पवन कुवर, अपेक्षा न्यौपाने, सन्ध्या पुरी, बिकास बि क, एलिसा बस्याल, तेजेन्द्र थापा मगर, शानबी बि क, सिकेन्द्र शाह, करुणा गैरे, सकृता ढुङ्गाना चयन भएका छन् ।

    images
    images
    images

    कार्यक्रममा बाल क्लबका अध्यक्ष सृजना गैरेको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक निर्मल ढुङ्गानाको प्रमुख आतिथ्यता, बाल क्लब फोकल शिक्षक तथा सहायक प्रधानाध्यापक खेमानन्द ज्ञवाली, सहायक प्रधानाध्यापकहरू कमल ज्ञवाली, हिरण्यलाल लम्साल लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केरवानी मावि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।