Logo

२०८३, श्रावण २७गते


images
images

केरवानी माविमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

केरवानी माविमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

images
  • केरवानी माविमा नवआगन्तुक विद्यार्थीलाई स्वागत
    images
    images

    देवदह । केरवानी माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ । शुक्रवार विद्यालयमा क्रियाशिल बाल क्लबले नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको हो  ।

    images
    images
    images

    केरवानी माविमा चालु शैक्षिक वर्षमा १ देखि १० सम्म १६८ जना नयाँ विद्यार्थी भर्ना भएको विद्यालयले जनाएको छ  ।

    images
    images
    images

    कार्यक्रममा नवआगन्तुक विद्यार्थीको तर्फबाट सुखल काफ्ले लगायतले मन्तव्य राख्दै अध्ययनका लागि केरवानी मा.वि. रोज्न पाउँदा आफुहरू खुशी रहेको बताएका थिए ।

    images
    images
    images

    बाल क्लब अध्यक्ष कोहिनुर ढुंगानाको अध्यक्षता रहेको कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक कमल प्रसाद ज्ञवाली, सहायक प्रधानाध्यापक एवं बाल क्लब फोकल शिक्षक खेमानन्द ज्ञवाली र शिक्षक यज्ञ प्रसाद न्यौपाने, होमनाथ शर्मा लगायतको उपस्थिति रहेको थियो  ।

    कार्यक्रममा बाल क्लब उपाध्यक्ष विश्वास ज्ञवालीले स्वागत मन्तव्य तथा सहसचिव रुवानी काफ्लेको सञ्चालन रहेको थियो  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केरवानी मावि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।