Logo

२०८३, श्रावण २७गते


images
images

चामलको बोराभित्र लागुऔषध

चामलको बोराभित्र लागुऔषध

images
  • सेतोमसी सहकर्मी
  • चामलको बोराभित्र लागुऔषध
    images
    images

    काठमाडौं । काठमाडौंमा चामलको बोराभित्र लुकाएर लागुऔषध ल्याइने गरेको पाइएको छ ।

    images
    images
    images

    लागुऔषध नियन्त्रण ब्युरोको टोलीले थानकोटमा गाडी जाँच गर्दा चामलको बोराभित्र लुकाएर ल्याइएको अवस्थामा फर्मास्युटिकल्स ड्रग्स बरामद गरेको हो ।

    images
    images
    images

    ब्युरोका प्रवक्ता रामेश्वर कार्कीले चामल बोराभित्र डाइजेपाम ८४२, बुप्रोनोर्फिन ६८५ र फेनारगन ९५१ एम्पुल तथा नाइट्रोभेट ३ हजार ३०८ ट्याब्लेट बरामद भएको जानकारी दिए ।

    images
    images
    images

    प्रहरीले उक्त लागुऔषध ल्याउने सप्तरीका ४७ वर्षीय रामलोचन मुखिया र काठमाडौंमा बिक्री वितरण गर्ने गरेको आरोपमा सप्तरीकै ४७ वर्षीय कमल अधिकारीलाई पक्राउ गरेको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको कार्कीले जानकारी दिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लागुऔषध
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।