सेतोमसी लोकसेवा विशेष : अध्याय-६
१. लक्ष्मी बैंक लि. र सनराइज बैंक लि. मर्ज भई कहिले एकीकृत कारोवार सुरु गरे ?
क. २०८०/०३/२८
ख. २०८०/०३/२९
ग. २०८०/०३/३०
घ. २०८०/०३/३१
२. अन्तराष्ट्रिय युवा बैज्ञानिक पुरस्कार २०२३ प्राप्त गर्ने नेपाली को हुन् ?
क. डा. घनश्याम ज्ञवाली
ख. महाबिर पुन
ग. डा. सन्दुक रुईत
घ. लुजेन्द्र ओझा
३. राष्ट्रिय पत्रकारिता दिवस कहिले मनाईन्छ ?
क. बैसाख २२
ख. बैसाख २४
ग. बैसाख २६
घ. असोज ०४
४. नेपालमा सन् २०३० सम्म कुपोषण कति प्रतिशतमा झार्ने लक्ष्य लिईएको छ ?
क. १२%
ख. १४%
ग. १६%
घ. १८%
५. हालसम्म T20 मा सबैभन्दा छिटो शतक बनाउने नेपाली खेलाडी को हुन ?
क. कुशल भुर्तेल
ख. आशिफ शेख
ग. रोहित पौडेल
घ. कुशल मल्ल
६. भैरव पुरस्कार २०८० कसले प्राप्त गर्यो ?
क. प्रा. डा. अभि सुबेदी
ख. मुन पौडेल
ग. नवराज लम्साल
घ. प्रदिप रोदन
७. एसियाली विकास बैंकले सन् २०२३ मा नेपालको आर्थिक वृद्धि कति हुन सक्ने प्रक्षेपण गरेको छ ?
क. २.४%
ख. ३.३%
ग. ४.३%
घ. ४.८%
८. चीनमा संचालित एसियाली खेल २०२३ मा कति खेलमा नेपालले सहभागिता जनाउने भएको छ ?
क. २८
ख. २९
ग. ३०
घ. ३१
९. नेपालमा पहिलो पटक हाइड्रोजनबाट खाना बनाउने चुलोको उद्घाटन कहिले गरियो ?
क. २०८०/०५/२७
ख. २०८०/०५/२८
ग. २०८०/०५/३०
घ. २०८०/०५/३१
१०. सन् २०२३ सेप्टेम्बरमा सार्बजनिक फिफा बरियतामा नेपाल कति औं स्थानमा रहेको छ ?
क. १०२ औं
ख. १७१ औं
ग. १७५ औं
घ. १७८ औं
सही उत्तर :
१. ख. २०८०/०३/२९
२. क. डा. घनश्याम ज्ञवाली
३. ख. बैसाख २४
४. ख. १४%
५. घ. कुशल मल्ल
६. ख. मुन पौडेल
७. ग. ४.३%
८. ख. २९
९. घ. २०८०/०५/३१
१०. ग. १७५ औं
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology