काठमाडौं । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा-आराधना गरी आज देशभर मनाइँदैछ ।
व्रतमध्ये
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वार्ड नं. –१२ दबिल्ला स्थित ऐतिहासिक एवं बुद्धकालीन पुरातात्विक महत्वको बुद्धमंगल तालमा निर्माण गरिऐको ठूलो बुद्धमूर्तिको