Logo

२०८३, आश्विन ११गते


images
images

चलचित्र `सरी मम´: मुख्य नायकको दुर्घटनाले रोकियो शुटिङ, दुई गितबाहेक सबै छायांकन सम्पन्न

चलचित्र `सरी मम´: मुख्य नायकको दुर्घटनाले रोकियो शुटिङ, दुई गितबाहेक सबै छायांकन सम्पन्न

images
  • सेतोमसी सहकर्मी
  • चलचित्र `सरी मम´: मुख्य नायकको दुर्घटनाले रोकियो शुटिङ, दुई गितबाहेक सबै छायांकन सम्पन्न
    images
    images

    सुस्मन विश्वकर्मा, काठमाडौं । चलचित्र 'सरी मम´ को लगभग छायांकन सम्पन्न भएको छ । फिल्मको दुईगितबाहेक अन्य सबै शुटिङ सम्पन्न भएको बताईएको छ । चलचित्रका मुख्य नायक प्रभात पलको मोटरसाईकल दुर्घटना भैई कुमको हड्डी फ्याक्चर भएको हुँदा दुई गितको शुटिङ रोकिएको चलचित्रका निर्माता विनोद लामाले बताएका छन्  । 

    images
    images
    images

    नवीन बोगटीको निर्देशन एवम् एन.एफ.आई.को ब्यानरमा निर्माण हुने यस चलचित्रमा सरोज खनाल,सरिता लामिछाने,आरबी कटुवाल,प्रभात पल,एलिस राई,प्रेविल कडेल,बिहाँन श्रेष्ठ,युनिसा बजगाई,रेजिना मगर,सरोज बखुरेल लगायतका कलाकार मुख्य पात्रमा देखिने छन् । त्यस्तै अन्य थुप्रै नाम चलेका कलाकारहरुको पनि अभिनय रहने बताईएको छ ।

    images
    images
    images

    भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै क्यामेरा पूजा गरी चलचित्रको छायांकन थालिएको हो । चलचित्रको छायांकन बागमती र गण्डकी प्रदेशमा भएको हो । आउँदो दसैं तिहारको समयबीच प्रदशनको लक्ष्य बोकि निर्माण गरिएको चलचित्र मुख्य नायकको अस्वस्थताका रोकिएन गएको हो । 

    images
    images
    images

    चलचित्रका अधिकांश पक्ष कलेजसंग सम्बन्धित रहेको छ । अन्तराष्ट्रिय स्तरमा घटीरहेका घटनाहरु,लागुपदार्थ दुर्व्यसनी लगायतका विषय समावेश गरि निर्माण गरिएको यश चलचित्र मार्फत् विभिन्न दुर्व्यसनीमा फसेका युवाहरुलाई लक्षीत गरि जनचेतनामूलक सन्देश प्रवाह गर्न खोजिएको निर्माता टिमले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चलचित्र `सरी मम´
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।