कृष्ण अन्जान, गुल्मी । रुरुक्षेत्र गाउँपालिका १ च्यूरेकको बुढाआँप क्षेत्र शुक्रबार साँझैसम्म पन्चेबाजाले गुन्जयमान छ।
रिडी माध्यमिक विद्यालयका प्रधानध्यापक रोहित भण्डारीका छोरा रोशन
बुद्धले यहीँ पाएथे ज्ञानको पहिलो मुहानशिवले यहीँ ल्याएथे सृष्टिको पहिलो बिहान
राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा रचित कविताका यी पङ्क्तिले भनेझैं नेपाल आदिम ऋषिमुनिहरुको तपोभूमि,