Logo

२०८३, आश्विन ११गते


images
images

बुटवलमा लियो क्लबको खीर खाने कार्यक्रम सम्पन्न 

बुटवलमा लियो क्लबको खीर खाने कार्यक्रम सम्पन्न 

images
  • सेतोमसी सहकर्मी
  • बुटवलमा लियो क्लबको खीर खाने कार्यक्रम सम्पन्न 
    images
    images

    बुटवल । लियो  क्लव अफ बुटवल मेट्रोसिटीले रुपन्देही नेत्रहिन संघमा खीर खाने कार्यक्रम सम्पन्न गरेको छ। बुटवल तामनगरस्थित नेत्रहिन संघमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    images
    images
    images

    कार्यक्रममा लियो क्लव अफ बुटवल मेट्रोसिटीका संस्थापक अध्यक्ष  मनोज गौतमसहित क्लबका पदाधिकारी र रुपन्देही नेत्रहिन संघका कोषाध्यक्ष ओम बहादुर सिंह लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    क्लवका अध्यक्ष सन्जिब सुनार अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक लियो अफरोज अलि खान र  सन्चालन उपाध्यक्ष लियो पुनम कुवंर क्षेत्रीले गरेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।