Logo

२०८३, आश्विन ११गते


images
images

मिर्मि पुल बाढीले बगायो

मिर्मि पुल बाढीले बगायो

images
  • मिर्मि पुल बाढीले बगायो
    images
    images

    स्याङ्जा । गुल्मी र स्याङ्जा जोड्ने मिर्मि-रेप्का क्षेत्रमा रहेको ड्याम साइडको पुल बाढीले बगाएको छ।

    images
    images
    images

    प्राप्त जानकारीअनुसार आज  बिहान करिब ३ बजेतिर ड्यामको ढोका खुलेलगत्तै आएको बाढीले हर्मिचौर र मिर्मि जोड्ने पुल बगाएको हो ।

    images
    images
    images

    पुल बाढीले बगाएपछि गुल्मी र स्याङ्जाबीचको उक्त सडक सम्पर्क प्रभावित भएको छ । स्थानीय प्रशासनले सतर्क रहन आग्रह गरेको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मिर्मि पुल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।