चितवन । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा त्रिशूली नदीको बाढीका कारण सडकको करिब आधा भाग भासिएपछि एकतर्फी भएको छ ।
सडकको आधा भाग भासिएपछि उक्त स्थानमा सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालयले सवारीसाधनलाई सावधानीपूर्वक आवतजावत गर्न आग्रह गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology