Logo

२०८३, आश्विन ९गते


images
images

लोकसेवा विशेष १० प्रश्न

लोकसेवा विशेष : नेपालमा पहिलो पटक सर्प महोत्सव आयोजना कहिले गरियो ? (सहित १० प्रश्नोत्तर)

लोकसेवा विशेष : नेपालमा पहिलो पटक सर्प महोत्सव आयोजना कहिले गरियो ? (सहित १० प्रश्नोत्तर)

images
  • लोकसेवा विशेष : नेपालमा पहिलो पटक सर्प महोत्सव आयोजना कहिले गरियो ? (सहित  १० प्रश्नोत्तर)
    images
    images

    १.     १५औ ब्रिक्स सम्मेलन (BRICKS SUMMIT) २०२३ कहिले सम्पन्न भयो ?
    ·        २०२१ जुलाई २१-२४
    ·        २०२२ अगष्ट २६-२९
    ·        २०२३ जुलाई २१-२४
    ·        २०२३ अगष्ट २१-२४

    images
    images
    images

    २.     बसुन्धरा पुरस्कार २०८० कसलाई प्रदान गरियो ?
    ·        महावीर पुन
    ·        प्राज्ञ बैरागी काईला
    ·        डा. सन्दुक रूइत
    ·        नवराज गौतम

    images
    images
    images

    ३.     १५औं योजनाको अन्त्यसम्ममा नेपालको आर्थिक वृद्धिदरको लक्ष्य कति राखिएको छ ?
    ·        ९.५ प्रतिशत
    ·        १०.०१ प्रतिशत
    ·        १०.३ प्रतिशत
    ·        १०.५ प्रतिशत

    images
    images
    images

    ४.     तामाङ्ग मिनी संग्रलाहयको निर्माण कहाँ गरिएको छ ?
    ·        पोखरा (२०८०)
    ·        ईलाम (२०८०)
    ·        दोलखा (२०८०)
    ·        कालिकोट (२०८०)

    ५.    Expect Amazing कुन खेलसंग सम्बन्धित रहेको छ ?
    ·        विश्वकप क्रिकेट
    ·        विश्वकप फुटबल  
    ·        टेबलटेनिस
    ·        हक्की

    ६.    २०७९ सालको भैरब पुरस्कार कसलाई प्रदान गरियो ?
    ·        विद्यादेव लुईटेल
    ·        प्रदिप रोधन
    ·        नवराज गौतम
    ·        बुद्धिसागर बस्याल

    ७.    ग्रामि अवार्ड -२०२२ Song of the year जित्ने गीत कुन हो ?
    ·        Perfect
    ·        Just like That
    ·        Easy on me
    ·        Break my soul

    ८.     मेरो भ्वाईस युनिभर्सका बिजेता को हुन् ?
    ·        प्रवेश राई
    ·        प्रितम राई
    ·        साइराज खाती
    ·        खुशी कार्की

    ९.     नेपालमा पहिलो पटक सर्प महोत्सव आयोजना कहिले गरियो ?
    ·        २०८० भाद्र ३-४ 
    ·        २०८० भाद्र ४-६
    ·        २०८० श्रावण ३-४
    ·        २०८० भाद्र १३-१४

    १०.   भगवान श्रीकृष्णको श्रीमतीको नाम के हो ?
    ·        राधा
    ·        संदिपा
    ·        रुक्मिणी
    ·        दुर्गा

    उत्तरहरू :
    १. २०२३ अगष्ट २१-२४
    २. डा. सन्दुक रूइत
    ३. १०.३ प्रतिशत
    ४. दोलखा (२०८०)
    ५. विश्वकप फुटबल
    ६. विद्यादेव लुईटेल
    ७. Just like तहत
    ८. प्रितम राई
    ९.  २०८० भाद्र ३-४ (कावासोती)
    १०.  रुक्मिणी

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।