Logo

२०८३, आश्विन १०गते


images
images

अर्थ समाचार

पेट्रोलियम पदार्थको मूल्य बढेको नयाँ सूची

पेट्रोलियम पदार्थको मूल्य बढेको नयाँ सूची

images
  • पेट्रोलियम पदार्थको मूल्य बढेको नयाँ सूची
    images
    images

    काठमाडौँ । भारतीय आयल कर्पोरशेन (आईओसी)बाट मूल्य बढेको नयाँ सूची नेपाल आयल कर्पोरेशन(एनओसी)ले प्राप्त गरेको छ । हरेक महिनाको १ र १६ तारिकमा प्राप्त गर्ने नयाँ मूल्य सूची अनुसार यस पटक १ अगस्टमा प्राप्त सूची अनुसार पेट्रोलिम पदार्थको मूल्य बढेको छ । उक्त सूची अनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ ।

    images
    images
    images

    निगमका अनुसार प्रतिलिटर पेट्रोलमा ८ रुपैयाँ, डिजेलमा ७ रुपैयाँ, मट्टितेलमा ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ बढेर नयाँ मूल्य सूची त्यसबाहेक एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिन्डर एक सय तीस रुपैयाँले घटेर आएको छ ।

    images
    images
    images

    निगमले स्वचालित मूल्य प्रणाली लागू गरेको छ । त्यसै अनुसार अब पेट्रोलियमको मूल्य पनि तत्काल नै बढ्ने छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पेट्रोलको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।