Logo

२०८३, आश्विन १०गते


images
images

पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढ्यो

पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढ्यो

images
  • सेतोमसी सहकर्मी
  • पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढ्यो
    images
    images

    काठमाडौं । पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले वृद्धि भएको छ। बढेको मूल्य आजदेखि लागु भएको छ। अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ पुगेको छ। 

    images
    images
    images

    नेपाल आयाल निगम लिमिटेडको सञ्चालक समितिको आइतबारको निर्णयअनुसार मूल्य बढेको हो। यो मूल्य आजदेखि नयाँ मूल्य लागु हुनेछ ।  निगमले नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ ७६ पैसाले बढेर आएको हो। निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् राखेको जनाएको छ। 

    images
    images
    images

    पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको प्रतिलिटर मूल्य रुपैयाँ एक सय ७२ रुपैयाँ ५० पैसा छ।  यस्तै, दोस्रो वर्गअन्तर्गतका काठमाडौं, पोखरा र दिपायल जिल्लामा प्रतिलिटर एक सय ७४ रुपैयाँ मूल्य कायम गरिएको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पेट्रोलको मूल्य
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।