Logo

२०८३, आश्विन १०गते


images
images

फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य 

फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य 

images
  • सेतोमसी सहकर्मी
  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य 
    images
    images

     

    images
    images
    images

    काठमाडौं । नेपाल आयल निगम लिमिटेडले सोमबार रातिबाट लागू हुने गरी सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

    images
    images
    images

    आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई–दुई रुपैयाँ, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य १६ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको हो ।

    images
    images
    images

     


    मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ३०, डिजेल र मट्टीतेल समान एक सय १३ तथा आन्तरिक हवाई इन्धन ८६ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै अन्तर्राष्ट्रिय हवाई इन्धन सात सय ७० डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर एक हजार चार सय ५० रुपैयाँ पुगेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पेट्रोलको मूल्य
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।