Logo

२०८३, कार्तिक २५गते


images
images

यू-१९ एशिया कप: नेपालले पाकिस्तानविरुद्ध टस जितेर पहिला बलिङ गर्दै

यू-१९ एशिया कप: नेपालले पाकिस्तानविरुद्ध टस जितेर पहिला बलिङ गर्दै

images
  • यू-१९ एशिया कप: नेपालले पाकिस्तानविरुद्ध टस जितेर पहिला बलिङ गर्दै
    images

    काठमाडौं । जारी यू-१९ एशिया कप अन्तर्गत आज दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ ।

    images
    images
    images

    ओमानमा हुने यो खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै पाकिस्तानले पहिला ब्याटिंग गर्ने भएको छ । 

    images
    images
    images

    नेपालले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको छ र प्रतियोगिताबाट बाहिरिइसकेको छ । नेपाल भारत र युएईसँग पराजित भएको थियो । त्यस्तै पाकिस्तानले भने भारत र युएईलाई पराजित गरेको छ । 

    images
    images

    यस प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले विपिन प्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टिमलाई पठाएको छ । नेपाली टिममा निरज कुमार यादव, प्रशिद्ध जैसी, सोहेल कुँवर, दर्श सोनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सुर्यान्शु कोइराला, अभय यादव, सुशील बहादुर रावल, नितेश कुमार पटेल, सुभम खनाल र सचिन भट्ट रहेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पुरुष यू-१९ एशिया कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।