Logo

२०८३, आश्विन १०गते


images
images

पेट्रोल,डिजेल र मट्टितेलको मूल्य बढ्यो

पेट्रोल,डिजेल र मट्टितेलको मूल्य बढ्यो

images
  • सेतोमसी सहकर्मी
  • पेट्रोल,डिजेल र मट्टितेलको मूल्य बढ्यो
    images
    images

    काठमाडौं । पेट्रोल,डिजेल र  मट्टितेलको मूल्य वृद्धि भएको छ ।

    images
    images
    images

    नेपाल आयल निगम लिमिटेडले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलमा प्रति लिटर ४ रुपैया  तथा डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले  वृद्धि भएको जनाएको छ । 

    images
    images
    images

    इण्डियन आयल कर्पोरेशनबाट बढेर आएपछि नेपालमा पनि मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

    images
    images
    images

    मूल्य वृद्धि मंगलबार बिहान देखि लागु हुने पनि निगमले जनाएको छ । नयाँ मूल्य अनुसार काठमाडौमा पेट्रोल प्रति लिटर १७१ तथा डिजेल र मट्टितेल प्रति लिटर १६० पर्नेछ । 1721056846_petrol.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पेट्रोलको मूल्य
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।