Logo

२०८३, श्रावण २७गते


images
images

एनआरएनए पपुवा न्युगिनीको अध्यक्षमा पोषण पुन नेतृत्वको टिम सर्वसम्मत

एनआरएनए पपुवा न्युगिनीको अध्यक्षमा पोषण पुन नेतृत्वको टिम सर्वसम्मत

images
  • एनआरएनए पपुवा न्युगिनीको अध्यक्षमा पोषण पुन नेतृत्वको टिम सर्वसम्मत
    images
    images

    पिएनजी । गैरआवासीय नेपाली संघ रास्ट्रीय समन्वय परिषद (एनआरएनए) पपुवा न्युगीनीको अध्यक्षमा पोषण पुन नेतृत्वको टिम सर्वसम्मत निर्वाचित भएको छ ।

    images
    images
    images

    राजधानी पोर्ट मोरेस्बीमा आइतबार सम्पन्न चौथो अधिबेसनले आइसीसी सदस्यमा मोहन बाबू पन्त सङै उपाध्यक्षमा हिमाल गौतम, महासचिवमा अशोक गौतम, सचिबमा दिपेन्द्र थापा, कोषाध्यक्षमा केशब राना लाई निर्वाचित घोषणा गरेको हो । त्यस्तै सह-कोषाध्यक्षमा सुजत काप्री, प्रबक्तामा कुल ब श्रीस, महिला संयोजकमा ममता गिरी युवा संयोजकमा गोपाल पुन साथै सदस्यमा मदन थापा, दिपक दवाडी र नेत्रमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन ।

    images
    images
    images

    एनआरएनए एनसीसी पिएनजीको २०२३-२०२५ कार्यकालका लागि चयन हुने कार्यसमितिमा उम्मेदवारी आव्हान गरिए बमोजिम उम्मेदवारी मनोनय दर्ता, उम्मेदवारी फिर्ता साथै उम्मेदवार माथिको दावी बिरोध लिने अवधि २६ जुलाई मै सौहार्दपुर्ण बाताबरणमा सकिएको थियो । राजु केसि नेतृत्वमा नारायण भण्डारी र उत्तम दवाडी सम्मीलित निर्वाचन समितीले आइतबार भएको अधिबेशनमा निर्वाचित सदस्यहरुलाइ पद तथा गोपनियताको सपथ गराएको थियो ।

    images
    images
    images

    उक्त अधिबेशनमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिती सचिब अभिमान सिंह बस्नेत, संयुक्त रास्ट्रसंघका प्रतिनिधि धर्म घिमिरे, युनिसेफ बाट निराकार जोसी त्यस्तै सोम थापा, डा. किरण राई, अनिल श्रेष्ठ, किशोर सिन्हा, प्रवेश अर्याल लगायतको आतिथ्यता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।