Logo

२०८३, श्रावण २७गते


images
images

पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको शक्तिशाली भुकम्प

पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको शक्तिशाली भुकम्प

images
  • पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको शक्तिशाली भुकम्प
    images
    images

    पोर्टमोरेस्बी । पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प गएको छ । पूर्वी पपुवा न्युगिनीमा आइतबार ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । भूकम्पको केन्द्रबिन्दुबाट १ हजार किलोमिटर क्षेत्रभित्र सुनामी छालहरू आउन सक्ने यूएसजीएसलले बताएको छ ।

    images
    images
    images

    भूकम्पले ठूलो क्षति पुर्‍याएको अनुमान गरिएको छ । अहिलेसम्म त्यस्तो हताहतिको खबर आएको छैन ।भूकम्प कैनान्तु सहरबाट करिब ६७ किलोमिटर टाढा ६१ किलोमिटर (३८ माइल) को गहिराइमा गएको थियो ।

    images
    images
    images

    पपुवा न्यू गिनीका बासिन्दाहरूले फुटेका सडकहरू, क्षतिग्रस्त भवनहरू र कारहरू, र सुपरमार्केट शेल्फहरूबाट खसेका वस्तुहरूका तस्विरहरू र भिडियोहरू साझेदारी गर्दै सोशल मिडियामा अपलोड गरेकाछन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।