राजेश पराजुली, पोखरा । पोखरा कास्कीमा आज बुधबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ९ बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
बुधबार मिर्सा केन्द्रबिन्दु भएर गएको भूकम्प ४ रेक्टर स्केलको भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पबाट सम्भावित क्षतिको विवरण भने प्राप्त भइसकेको छैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology