Logo

२०८३, आश्विन ९गते


images
images

अझै रोकिएन भूकम्पको परकम्प, बुधबार बिहानसम्म ६१६ परकम्प

अझै रोकिएन भूकम्पको परकम्प, बुधबार बिहानसम्म ६१६ परकम्प

images
  • अझै रोकिएन भूकम्पको परकम्प, बुधबार बिहानसम्म ६१६ परकम्प
    images
    images

    काठमाडौं । तिब्बतको दिङ्गीलाई केन्द्रविन्दु बनाएर मंगलबार बिहान गएको ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि परकम्पको श्रृंखला अझै रोकिएको छैन ।

    images
    images
    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ९:२० सम्म ६१६ वटा परकम्पहरू मापन गरिएको छ । ती परकम्पहरू २ देखि ५.७ म्याग्निच्युडसम्मका छन् ।

    images
    images
    images

    मंगलबारदेखि हरेक आधा घण्टामा दुईदेखि तीनवटा परकम्प अनुभव गरिएको छ । पछिल्ला केही परकम्पहरूको मापन प्रक्रिया अझै जारी रहेको छ । बुधबारसम्मका तथ्यांकअनुसार प्रत्येक आधा घण्टामा औसतमा १० वटासम्म परकम्प गइरहेका छन् ।

    images
    images
    images

    मंगलबार बिहान ६:५० मा गएको प्रमुख भूकम्पले तिब्बत र वरपरका क्षेत्रमा व्यापक धक्का दिएको थियो।  परकम्पहरूको लगातारका कारण स्थानीय बासिन्दामा त्रास कायम छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भूकम्पको धक्का
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।