Logo

२०८३, आश्विन ९गते


images
images

बैतडीमा भूकम्पको धक्का

बैतडीमा भूकम्पको धक्का

images
  • बैतडीमा भूकम्पको धक्का
    images
    images

    बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

    images
    images
    images

    सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको सिगास गाउँपालिका–७ को न्वाघर केन्द्रबिन्दु भएर आज बिहान ७ बजेर ५४ मिनेटमा ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

    images
    images
    images

    भूकम्पको धक्का महसुस बैतडीसहित, बझाङ, डडेल्धुरा, डोटीमा गरिएको छ । भूकम्पबाट के कति क्षति भयो भन्ने बारेमा अहिलेसम्म जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भूकम्पको धक्का
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।