Logo

२०८३, आश्विन ९गते


images
images

रामेछापमा भूकम्पको धक्का

रामेछापमा भूकम्पको धक्का

images
  • रामेछापमा भूकम्पको धक्का
    images
    images

    काठमाडौं । रामेछापमा भूकम्पको धक्का महसुस गरिएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार रामेछापको भटौली केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

    images
    images
    images

    दिउँसो २ बजेर १४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भूकम्पको धक्का
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।