Logo

२०८३, आश्विन ११गते


images
images

कास्कीमा एकाबिहानै भूकम्पको धक्का

कास्कीमा एकाबिहानै भूकम्पको धक्का

images
  • कास्कीमा एकाबिहानै भूकम्पको धक्का
    images
    images

    काठमाडौँ । कास्की तथा आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ।

    images
    images
    images

    अहिले बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको जनाइएको छ ।

    images
    images
    images

    ४.३ म्याग्निच्युडको भूकम्प गएको काठमाडौं लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    images
    images
    images

    भूकम्प गएपछि मस्त निद्रामा रहेका स्थानीयबासी आत्तिएर उठेका थिए।

    भूकम्पले गरेको क्षतिबारे यकिन भइसकेको छैन।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भूकम्पको धक्का
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।