Logo

२०८३, श्रावण २७गते


images
images

पहिरोले मुग्लिन-नारायणगढ सडक अवरुद्ध

पहिरोले मुग्लिन-नारायणगढ सडक अवरुद्ध

images
  • पहिरोले मुग्लिन-नारायणगढ सडक अवरुद्ध
    images
    images

    काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डको काली खाेला नजिक आज ४ः०० बजेतिर सुख्खा पहिराे जाँदा बाटाे अवरुद्ध भएकाे छ ।

    images
    images
    images


    सडक डिभिजन कार्यालय भरतपुरबाट तैनाथ अवस्थामा राखिएको मेसिन उक्त स्थानमा पहिरो हटाउन खटिएको जनाइएको छ । थप पहिरो नखसे पहिरो पन्छाउन ५ घण्टा जति समय लाग्ने डिभिजन कार्यालयले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सडक अवरुद्ध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।