Logo

२०८३, आश्विन ९गते


images
images

कोमल वलीको 'बाँदरको जमात र अमृतपानको सपना' कविता प्रती पत्रकार सुवेदीको कटाक्ष

कोमल वलीको 'बाँदरको जमात र अमृतपानको सपना' कविता प्रती पत्रकार सुवेदीको कटाक्ष

images
  • कोमल वलीको 'बाँदरको जमात र अमृतपानको सपना' कविता प्रती पत्रकार सुवेदीको कटाक्ष
    images
    images
    २२ असार, काठमाडौं । नेकपा (एमाले) की नेतृ तथा राष्ट्रिय सभाकी सदस्य कोमल वलीले राष्ट्रिय सभाको सोमबारको बैठकमा ‘बाँदरको जमात र अमृतपानको सपना’ शीर्षकमा वाचन गरेको कवितालाई लिएर एमाले निकट पत्रकार संगठनका नेता तथा जनआस्था साप्ताहिकका कार्यकारी सम्पादक विश्वमणि सुवेदी रुष्ट बनेका छन् ।

    उनले सांसद वलीले एमालेभित्रपनि आफ्नो विचार समूहलाई बाँदरहरु भनेको भन्दै आफ्नो रुष्टता पोखेका छन् ।

    images
    images
    images

    पत्रकार सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- “एमालेभित्र पनि हाम्रो विचार समूहलाई ‘बाँदरहरु’ भन्ने मान्य गायिकाज्यू, यहाँ कहिलेको एमाले ? यहाँका अनेकन राजनीतिक विचलन र अनैतिक कर्तुत हामीले बाहिर ल्याउनुपर्ने हो ?”

    images
    images
    images

    सुवेदीले वलीको नाम नै नलिईकन यस्तो लेखेका हुन् । उनले आफ्नो स्टाटसमा गायिकाज्यू मात्रै भनेर सम्बोधन गरेका छन् ।

    images
    images
    images

    bishwamani-subedi.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोमल वली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।