Logo

२०८३, आश्विन ९गते


images
images

काेमल वलीलाई मातृशाेक, रहिनन् मलमल किरी जुनकिरीकी संकलक दीपा

काेमल वलीलाई मातृशाेक, रहिनन् मलमल किरी जुनकिरीकी संकलक दीपा

images
  • काेमल वलीलाई मातृशाेक, रहिनन् मलमल किरी जुनकिरीकी संकलक दीपा
    images
    images

    काठमाडौं । गायिका, एमाले नेतृ तथा पूर्व राष्ट्रियसभा सदस्य कोमल ओलीलाई मातृशोक परेको छ । उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो ।

    images
    images
    images

    उनको शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरूले घोषणा गरेका हुन् ।  हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समयदेखि पीडित वलीको केही सातायता अल्का अस्पतालमा उपचार भइरहेको थियो ।

    images
    images
    images

    विक्रम सम्बत् १९९८ सालमा रोल्पामा जन्मिएकी दीपा वलीले संकलन गरेको मलमल किरी जुनकिरी नामको गीतले नै कोमल वलीलाई गायनमा स्थापित गराएको हो ।

    images
    images
    images

    दीपा वलीको संकलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् । 

    दीपा ललित ट्रष्टकी संरक्षक रहेकी दीपा वली २०४३ सालमा राप्ती अञ्चल महिला संगठनमा उपसभापति भएकी थिइन् । उनी नेपाल रेडक्रसकी आजीवन सदस्य पनि हुन् । उनका श्रीमान, दुई छोरा र दुई छोरी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोमल वली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।