Logo

२०८३, कार्तिक २५गते


images
images

नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस्: प्रचण्ड

नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस्: प्रचण्ड

images
  • नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस्: प्रचण्ड
    images

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।

    images
    images
    images

    शुभकामना सन्देशमा प्रचण्डले नेपालको मौलिक इतिहास, सभ्यता, संस्कृति र राष्ट्रिय पहिचानसँग जोडिएको नेपाल संवतलाई राष्ट्रिय संवतका रूपमा मान्यता दिने ऐतिहासिक घोषणा २०६५ सालमा गर्न पाउँदा गौरवको अनुभूति भएको बताएका छन् ।

    images
    images
    images

    उनले नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वाको ऐतिहासिक योगदानको स्मरण गर्दै यस संवतले राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी सहिष्णुता र समृद्धिको भावना थप सुदृढ बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।