Logo

२०८३, आश्विन १०गते


images
images

प्याब्सन देवदहको नियमित बैठक सम्पन्न

प्याब्सन देवदहको नियमित बैठक सम्पन्न

images
  • प्याब्सन देवदहको नियमित बैठक सम्पन्न
    images
    images

    काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गानाइजेश नेपाल (प्याब्सन)देवदहको नियमित बैठक सम्पन्न भएको छ ।

    images
    images
    images

    बैठकले बार्षिक शैक्षिक क्यालेण्डरमा निर्धारित पहिलो अन्तरविद्यालय स्तरीय प्राथमिक तहको चित्रकला प्रतियोगिता, आधारभूत तह र माध्यमिक तहको अँग्रेजी वक्तृत्वकला प्रतियोगिता यही जेष्ठ २६ गते सेभेन स्टार इ¨लिश बोर्डिङ हाई स्कूल देवदह २ ढेकावरमा गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    त्यसैगरी बैठकले केन्द्रिय प्याब्सनद्वारा आयोजित राष्टÄव्यापी लोकनृत्य प्रतियोगितको छनौट प्रतियोगिता आगामी असार २ गते  गर्ने निर्णय गरेको छ । बैठकले शैक्षिक सत्र २०८० को ग्रीड अनुमोदन गर्नुको साथै सम्पूर्ण परीक्षाहरुको संयोजक सचिव कृष्णप्रसाद गैरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

    images
    images
    images

    त्यसैगरी बैठकले शैक्षिक सत्र २०८० को भर्ना कार्यक्रमको समिक्षा गर्दै स्थानान्तरण तथा लब्धाङ्क पत्र बिना भर्ना गर्ने विद्यालयहरुलाई बक्यौता शुल्क अविलम्ब ताकेता गरिदिन विवरण सहित पत्राचार गर्ने निर्णय गरेको छ । बैठक अध्यक्ष राम बहादुर गुरु¨को अध्यक्षता र सचिव कृष्णप्रसाद गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्याब्सन देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।