Logo

२०८३, आश्विन २१गते


images
images

राजनीति

राजतन्त्र स्वार्थी र मुर्खले मान्छन् : ओली

राजतन्त्र स्वार्थी र मुर्खले मान्छन् : ओली

images
  • राजतन्त्र स्वार्थी र मुर्खले मान्छन् : ओली
    images
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र स्वार्थीहरु, फटाहा र बुद्धि नभएकाहरूले मान्ने टिप्पणी गरेका छन् ।

    images
    images
    images

    एमालेनिकट अखिल नेपाल किसान महासंघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्र स्वार्थी तत्वले मान्ने टिप्पणी गरे ।

    images
    images
    images

    उनले भने, ‘राजतन्त्र कि स्वार्थी, फटाहाले मान्छ कि मुर्खले मान्छ । कोही कोही अज्ञानीले पनि मान्छ । एकथरी अज्ञानी हुन्छन् केही पनि बुझ्दैनन् त्यही भएर मान्छन् । 

    images
    images
    images

    अर्कोथरी स्वार्थ साधना गर्नका लागि मान्छन् । दलाल र बुद्धि नभएकाहरुले मान्छन् जन्मिदै यस्तो हुनुपर्छ भनेर मान्छन् ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।