Logo

२०८३, आश्विन ९गते


images
images

केही शीतहरू (शीत अर्थात् कविता विधाको लघुतम नव उपविधा)

केही शीतहरू (शीत अर्थात् कविता विधाको लघुतम नव उपविधा)

images
  • सेतोमसी सहकर्मी
  • केही शीतहरू (शीत अर्थात् कविता विधाको लघुतम नव उपविधा)
    images
    images

    केही शीतहरू
     'शीत ' कविता विधाको लघुतम नव उपविधा हो । यो चार पंक्तिमा  २/२ अक्षरका दरले जम्मा ८ अक्षरमा लेखिन्छ । शीत काव्य समाजले यसको व्यापीकरण गर्दैछ । केहि सर्जकहरूद्वारा लेखिएका केही शीतहरू यसप्रकार छन् :-

    images
    images
    images

    प्रीत
    भरी
    पर्यो
    शीत

    images
    images
    images

    - अथक( पाल्पा )

    images
    images
    images

    माया
    वारि
    प्रेम 
    पारी

    - आर्त अकुलीन (क‌ैलाली)

    जाल
    झेल
    सत्ता
    खेल

    - कृष्ण  के सी (काठमाडौं)

    दु:ख
    पर्यो
    आँसु
    झर्‍यो 

    - दामोदर ढकाल( भोजपुर )

    केहो
    जोहो
    अब
    त्योहो

    - सीता बिष्ट कार्की'सीबिका' (काठमाडौं )

    फूल्यो
    तोरी
    मन
    चोरि

    - इन्दिरा गौतम ( भारत)

    काम 
    दाम
    हाम्रो 
    नाम

    - नारायण कोइराला ( यु.ए.ई.)

    आलो
    पालो
    हुन
    थालो

    - इन्दिरा ज्ञवाली (पाल्पा)

    शीत
    शुरू
    लेखौ
    गुरु

    - सुरेशचन्द्र घिमिरे (लमजुङ)

    बास्यो
    डस्यो
    हास्यो
    खस्यो

    - चन्द्रकला अधिकारी (फिदिम)

    नेता
    तुष
    स्वार्थ 
    भ्रष्ट 

    - रोहित ज्ञवाली (पाल्पा )

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कविता
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।