Logo

२०८३, श्रावण ३०गते


images
images

रबि लामिछाने र चितवनका प्रजिअबिरुद्ध कांग्रेसको उजुरी

रबि लामिछाने र चितवनका प्रजिअबिरुद्ध कांग्रेसको उजुरी

images
  • रबि लामिछाने र चितवनका प्रजिअबिरुद्ध कांग्रेसको उजुरी
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । नेपाली कांग्रेसले चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उलङघन गरेको भन्दै उजुरी गरेको छ ।

    images
    images
    images

    नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठका प्रतिनिधि ध्रुब पोखरेलले चितवनका प्रजिअ र लामिछानेको बिरुद्धमा उजुरी दिएका हुन् ।

    images
    images
    images

    निर्वाचन प्रक्रिया सुरु भए पछि सामाजिक सञ्जाल र अनलाइन मिडियावाट लामिछानेले मत मागेको, बिभिन्न मतदान केन्द्रमा गएर लामिछानेले हुल हुज्जत गरेको, प्रजिअको निर्देशनमा एकपक्षीय रुपमा लाठी चार्ज गरेर भयभित बनाएको, नयाँ किरण माबि भोजाडस्थितत मतदानस्थलमा असहज स्थिति बनाएको भन्दै कांग्रेसले उजुरी गरेको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।