Logo

२०८३, श्रावण ३०गते


images
images

रवि लामिछाने र बालेन शाहले गरे मतदान

रवि लामिछाने र बालेन शाहले गरे मतदान

images
  • रवि लामिछाने र बालेन शाहले गरे मतदान
    images
    images

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले  सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । झापा-५ बाट उम्मेदवार बनेका बालेन शाहले आफ्नो निर्वाचन क्षेत्रमा मतदान गर्न भने पाएनन् ।

    images
    images
    images

    त्यस्तै चितवन-२ बाट उम्मेदवार बनेका रास्वपा सभापति रवि लामिछानेले भने काठमाडौँको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल मतदान केन्द्रबाट मतदान गरेका छन् ।  

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।