Logo

२०८३, श्रावण २७गते


images
images

इस्माको माघेसक्रान्ति मेलामा इन्द्रेणी टिम आउने

इस्माको माघेसक्रान्ति मेलामा इन्द्रेणी टिम आउने

images
  • इस्माको माघेसक्रान्ति मेलामा इन्द्रेणी टिम आउने
    file photo
    images
    images

    गुल्मी । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर २ छल्दि पनाहामा हुने माघेसक्रान्ति मेलाको अवसरमा सांस्कृतिक कार्यक्रमका लागि कृष्ण कंडेल सहितको इन्द्रेणी टिम आउने भएको छ । 

    images
    images
    images

    वडाको शिवालय मन्दिर व्यवस्थापन समितिकाे आयोजना र इस्मा गाउँपालिकाकाे आर्थिक सहयोगमा हुने माघेसक्रान्ति मेलामा खुल्ला भलिबल, रुद्रि पुजा भजन लगाएत रास्ट्रिय र स्थानीय कलाकारकाे उपस्थितिमा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने समितिका अध्यक्ष टामलाल केसीले बताएका छन । उनले माघ १ गते हुने कार्यक्रममा ताल्तुङे भैलिहरुकाे पनि प्रस्तुति रहने बताए । 

    images
    images
    images

    इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वति कुँवरले स्थानीय तहमा हुने विभिन्न सास्कृतिक कार्यक्रमकाे संरक्षण र निरन्तरताको निमित्त गाउँपालिका सधैं सकारात्मक भएको बताएकि छन् । उनले प्रत्यक बर्ष गाउँपालिकाकाे वडा नम्बर २ मा रहेकाे छल्दिमा हुने माघेसक्रान्ति मेलालाइ हरेक बर्ष निरन्तर दिनकाे निमित्त गाउँपालिका सकारात्मक रहेको बताएकि छन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।