Logo

२०८३, आश्विन ११गते


images
images

वर्षमानलाई स्वागत गर्दै ओलीले भने : अब सबै चिज अघि बढ्यो

वर्षमानलाई स्वागत गर्दै ओलीले भने : अब सबै चिज अघि बढ्यो

images
  • वर्षमानलाई स्वागत गर्दै ओलीले भने : अब सबै चिज अघि बढ्यो
    images
    images

    काठमाडौं । सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालुवाटारमा भइरहेको ४ दलको बैठकमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि सहभागी छन् ।

    images
    images
    images

    अरु नेताभन्दा अलि पछि पुगेका पुनलाई स्वागत गर्दै ओलीले भने, ‘स्वास्थ्य लाभ गरी फर्कनु भयो । अब चीज अघि बढ्यो ।’

    images
    images
    images

    चुनावपछि स्वास्थ्य उपचारका लागि चीन गएका वर्षमान पुन केही दिनअघि मात्र स्वदेश फर्केका हुन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।