Logo

२०८३, आश्विन ११गते


images
images

प्रचण्डलाई बधाई दिँदै ओलीले भने : चुनौती छन् भन्ने स्मरण गराउँछु

प्रचण्डलाई बधाई दिँदै ओलीले भने : चुनौती छन् भन्ने स्मरण गराउँछु

images
  • प्रचण्डलाई बधाई दिँदै ओलीले भने : चुनौती छन् भन्ने स्मरण गराउँछु
    फाईल फोटो : केपी शर्मा ओली
    images
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनौती छन् भन्ने स्मरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

    images
    images
    images

    सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले प्रचण्डलाई बधाई दिँदै चुनौती छन् भन्ने स्मरण गर्न पनि आग्रह गरेका हुन् । 

    images
    images
    images

    प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत पाउनेमा आफू ढुक्क भएको भन्दै ओलीले भने, ‘आज पनि उहाँलाई बधाई भन्न चाहन्छु । तर चुनौती छन् भन्ने कुरा पनि स्मरण गराउन पनि चाहन्छु ।’

    images
    images
    images

    पूर्वप्रधानमन्त्री ओलीले अहिले राष्ट्रियतासम्बन्धी र आर्थिक समस्या बढी रहेको बताए । अर्थतन्त्र गम्भीर अवस्थामा रहेको भन्दै ओलीले सबै समस्याको सकारात्मक ढंगले समाधान खोज्नुपर्ने बताए । ‘मुलुकलार्इी पछाडि सर्नबाट रोकेर अगाडि बढाउनुपर्नेछ’ उनले भने ।

    सरकारको न्यूनतम साझा कार्यक्रम अविलम्ब आउने भन्दै ओलीले त्यसै अनुसार सरकारले काम गर्ने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।