Logo

२०८३, आश्विन ९गते


images
images

माथागढीमा दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

माथागढीमा दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

images
  • सेतोमसी सहकर्मी
  • माथागढीमा दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु
    images
    images

    सुमन गाहा, पाल्पा ।  जिल्लाको माथागढी गाउँपालिकाको दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आज बाट सुरु भएको छ ।

    images
    images
    images

    पालिकाका १६ बिद्यालयको सहभागीता रहेको प्रतियोगिताको उद्गाटन कार्यक्रमका प्रमुख अतिथि तथा पालिकाका अध्यक्ष सन्तोष कुमार थापाले रेफ्रीलाइ खेलकुद सामाग्री हस्तान्तरण गरेर गरे ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाँउपालिका  अध्यक्ष सन्तोष कुमार थापाले बिद्यार्थी बर्गहरुलाई खेलकुद क्षेत्रमा अगाडी बडाउन पालिकाले जुन सुकै कार्यक्रम सन्चालन गर्न तयार भएको बताउदै आगामी बर्षहरुमा पनि यस्ता कार्यक्रम नियामित रुपमा सन्चालन गरिने बताए ।

    images
    images
    images

    माथागढी गाँउपालिका वडा नं.४ का अध्यक्ष  मधु पराजुलीको अध्यक्षतामा कार्यक्रम गरिएको हो । संचालन शिक्षा शाखाका सम्पर्क व्यक्ति गजेन्द्र पन्थीले गरेका थिए ।                                                                                                                                     फोटो फिचर:  received_2207770482687834.jpegreceived_289996739240833.jpegreceived_1090366701447014.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माथागढी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।