Logo

२०८३, श्रावण ३०गते


images
images

आम निर्वाचन-२०७९

सत्तारूढ गठबन्धनले मुस्ताङबाट जितको खाता खोल्यो,  कांग्रेसका योगेश गौचन विजयी

सत्तारूढ गठबन्धनले मुस्ताङबाट जितको खाता खोल्यो,  कांग्रेसका योगेश गौचन विजयी

images
  • सेतोमसी सहकर्मी
  • सत्तारूढ गठबन्धनले मुस्ताङबाट जितको खाता खोल्यो,  कांग्रेसका योगेश गौचन विजयी
    images
    images

    काठमाडौं । सत्तारूढ गठबन्धनले मुस्ताङबाट जितको खाता खोलेको छ । मुस्ताङबाट गठबन्धन समर्थित नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् ।

    images
    images
    images

    उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचन रहेका छन  ।

    images
    images
    images

    मतको अन्तिम परिणाम आउन बाँकी छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुस्ताङ
  • # मतपरिणाम
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।