Logo

२०८३, आश्विन ९गते


images
images

रेल चालकका लागि विज्ञापन खुल्यो ! बन्ने हो रेल ड्राइभर ?

रेल चालकका लागि विज्ञापन खुल्यो ! बन्ने हो रेल ड्राइभर ?

images
  • रेल चालकका लागि विज्ञापन खुल्यो ! बन्ने हो रेल ड्राइभर ?
    images
    images

    काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस) जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । 

    images
    images
    images

    मन्त्रिपरिषद्को सिफारिसमा हालै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी रेल्वेसम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशका दपत्र १८ मा रेलचालक वा सहचालकको योग्यताबारे व्यवस्था गरिएको छ ।

    images
    images
    images

    सो नियमअनुसार चालक अनुमतिपत्र पाउन मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान विषय लिई कम्तीमा माध्यमिक तह उत्तीर्ण वा मेकानिकल वा अटोमोबाइल विषयमा कम्तीमा डिप्लोमा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

    images
    images
    images

    दफा १८ को 'ख' मा मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट रेल चालकको तालिम चलाउन योग्य प्रमाणपत्र प्राप्त हुनुपर्ने व्यवस्था गरिएको उल्लेख छ । अध्यादेशअनुसार २५ वर्ष उमेर पूरा भई ५० वर्ष ननाघेको र रेल चालकको हकमा कम्तीमा तीन वर्ष रेल सहचालकका रूपमा काम गरेको हुनुपर्नेछ । शारीरिक वा मानसिक अस्वस्थताका कारण रेल चलाउन यमिक योग्य नभएको, दृश्य शक्ति कमजोर लवा भई चस्मा प्रयोग गर्दा पनि कम्तीमा सामान्य तवरले देख्ने शक्ति ठीक नभएको, हात वा खुट्टा शक्तिहीन मा भई काम दिन नसक्नेलगायतलाई स्थाबाट भने मान्यता नदिइने व्यवस्था छ ।


    कसैले विदेशी राष्ट्रबाट रेलचालक वा सहचालक उल्लेख अनुमतिपत्र प्राप्त गरेको भए त्यस्ता व्यक्तिले निवदेन दिएमा घकेको रेल्वे प्रशासकले रेलचालक वा सहचालक अनुमतिपत्रका लागि रूपमा लाग्ने दस्तुर लिई अध्यादेशबमोजिम अनुमतिपत्र दिनसक्ने व्यवस्था नसिक गरिएको छ । आजको राजधानी दैनिकीमा समाचार प्रकाशीत छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजधानी दैनिक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।