काठमाडौँ । दानबहादुर कार्कीले आफुलाई महानिरीक्षकबाट हटाउने सरकारको निर्णयविरूद्ध दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
कार्कीले वारेसमार्फत् विहिबार रिट दिएका थिए । सर्वोच्च प्रशासनले रिट अध्ययन गरेर शुक्रबार दर्ता गरेको हो ।
सरकारले कार्कीलाई विहिबार महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो । कार्कीले आफूलाई पुनर्बहाली गर्न माग गर्दै रिट दिएका छन् ।
रिटको पेसी अब तिहार पछि मात्र हुने भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology