Logo

२०८३, श्रावण २७गते


images
images

दानबहादुर कार्की नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त

दानबहादुर कार्की नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त

images
  • दानबहादुर कार्की नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त
    images
    images

    काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त भएका छन् । 

    images
    images
    images

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

    images
    images
    images

    ३० वर्षे सेवा अवधिका कारण वर्तमान महानिरीक्षक चन्द्रकुवेर खापुङ कात्तिक २६ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा जानुअघि सरकारले कार्कीलाई महानिरीक्षक नियुक्त गरेको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।