Logo

२०८३, आश्विन २७गते


images
images

कांग्रेस महिलाको खुला केन्द्रीय सदस्यमा धेरैमतसहित वासना थापा अगाडी

कांग्रेस महिलाको खुला केन्द्रीय सदस्यमा धेरैमतसहित वासना थापा अगाडी

images
  • कांग्रेस महिलाको खुला केन्द्रीय सदस्यमा धेरैमतसहित वासना थापा अगाडी
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फका १५ महिला केन्द्रीय सदस्य पदको जारी मतगणनामा उम्मेदवारहरूले प्राप्त गरेको मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन समितिका अनुसार हालसम्म कुल ४६८९  मत गणना भइसकेको छ।

    images
    images
    images

    ​पछिल्लो मतपरिणामअनुसार नेता वासना थापाले सर्वाधिक ३४८४ मत प्राप्त गर्दै अग्रस्थानमा रहेकी छिन् । त्यस्तै, उर्मिला थपलियाले २६४७ मत र निमा गिरीले २६२० मत ल्याएर उनलाई पछ्याइरहेका छन्।

    images
    images
    images

    ​प्रमुख उम्मेदवारहरूको मत विवरण:

    images
    images
    images

    ​वासना थापा: ३४८४ मत

    ​उर्मिला थपलिया: २६४७ मत

    ​निमा गिरी: २६२० मत

    ​कुसुमदेवी थापा: २१२९ मत

    ​धना कुमारी खतिवडा: २१२५ मत

    ​अनिता देवकोटा: १९३० मत

    ​विनिता खड्का: १८९२ मत

    ​​लक्ष्मी पाण्डे: १७७२ मत

    सृजना अधिकारी: १७६२ मत

    ​मुना भुसाल: १६३२ मत

    चिनी पोखरेल चिनु: १५६४ 

    रिता थापा मगर: १५१० 

    कल्पना तिवारी: १५०९ 

    गङ्गा दाहाल: १४९२ 

    कान्तिका सेजुवाल: १४८१ 

    ​१५ वटा खुला पदका लागि भइरहेको यो प्रतिस्पर्धामा अन्य उम्मेदवारहरू पनि अग्रता बनाउन सङ्घर्षरत छन् र मतगणना कार्य अझै जारी रहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।