Logo

२०८३, आश्विन २५गते


images
images

काँग्रेस मतगणना अपडेट: उपसभापतिमा कसले कति मत पाए ?

काँग्रेस मतगणना अपडेट: उपसभापतिमा कसले कति मत पाए ?

images
  • काँग्रेस मतगणना अपडेट: उपसभापतिमा कसले कति मत पाए ?
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय उपसभापतिका लागि खुलातर्फ डा. चन्द्र भण्डारी र ई. मधु आचार्यले अग्रता लिएका छन् भने समावेशी उपसभापतिमा विनोद चौधरीले अग्रता लिएका छन् । 

    images
    images
    images

    पछिल्लो अपडेट अनुसार अहिलेसम्म २२३१ मतगणना गरिएकोमा उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारीले १०५६ मत प्राप्त गरेका छन् भने मधु आचार्यले ७१२ मत प्राप्त गरेका छन् । त्यस्तौ गोविन्द भट्टराईले ६०९, सुरेन्द्रराज पाण्डेले ६८० मत पाएका छन् । दीपक गिरीले ३०१ मत, धनराज गुरुङले ४०६ मत र डा. चन्द्रमोहन यादवले १९३ मत प्राप्त गरेका छन् । 

    images
    images
    images

    त्यस्तै उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीले ६१५ मतसहित अग्रता लिएका छन् भने जीवन परियारले ५७८ मत, फरमुल्लाह मंसुरले २८५ मत, सीता गुरुङले ३३४ र रञ्जित कर्णले १८३ मत प्राप्त गरेका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।