Logo

२०८३, आश्विन २७गते


images
images

काँग्रेसको सहमहामन्त्रीमा खुलातर्फ खतिवडाको अग्रता कायमै

काँग्रेसको सहमहामन्त्रीमा खुलातर्फ खतिवडाको अग्रता कायमै

images
  • काँग्रेसको सहमहामन्त्रीमा खुलातर्फ खतिवडाको अग्रता कायमै
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी छ । 

    images
    images
    images

    पछिल्लो अपडेट अनुसार १६८९ मतगणना हुँदा रामहरि खतिवडाले आफ्नो अग्रता कायम राखेका छन् ।  खतिवडाले ७६८ मत प्राप्त गरेका छन् भने अजय सिवाकोटीले ५४८, डिल्लीराज सुवेदीले ४३९ मत, देवेन्द्रराज कँडेलले ३३४ मत, विकास कोइरालाले २८४, राजिव ढुंगानाले २५३ मत, रमेशप्रसाद धमलाले २०५, अमृतकुमार अर्याल १७६ र विमलराज क्षेत्रीले ६१ मत प्राप्त गरेका छन् । 

    images
    images
    images

    काँग्रेसको सहमहामन्त्रीमा खुला तर्फ एक उम्मेदवार विजयी हुनेछन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।