Logo

२०८३, आश्विन २२गते


images
images

कांग्रेस महाधिवेशन

कांग्रेस महाधिवेशन : फेरी सर्यो मतदानको समय, दिउँसो २ बजेदेखि शुरु हुने

कांग्रेस महाधिवेशन : फेरी सर्यो मतदानको समय, दिउँसो २ बजेदेखि शुरु हुने

images
  • कांग्रेस महाधिवेशन : फेरी सर्यो मतदानको समय, दिउँसो २ बजेदेखि शुरु हुने
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज हुने भनिएको मतदानको समय फेरी सारिएको छ ।

    images
    images
    images

    केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार दिउँसो १ बजेदेखि सुरु हुने भनिएको मतदान २ बजेदेखि मात्र शुरु हुने भएको हो ।

    images
    images
    images

    यसअघि बिहान १० बजेदेखि शुरु गर्ने भनिएको मतदान प्राविधिक कारणले ढिला भएको भन्दै १ बजेका लागि सारिएको निर्वाचन समितिले जनाएको थियो । 

    images
    images
    images

    काँग्रेसको नयाँ नेतृत्व चयन गर्ने यस मतदानमा महाधिवेशनका ७ हजार २५५ जना प्रतिनिधि सहभागी हुदैछन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।