Logo

२०८३, आश्विन २१गते


images
images

राजनीति

राप्रपाको आज ६ प्रदेशमा अधिवेशन हुदै

राप्रपाको आज ६ प्रदेशमा अधिवेशन हुदै

images
  • राप्रपाको आज ६ प्रदेशमा अधिवेशन हुदै
    images
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह र जिल्ला तहको अधिवेशनपछि आज ६ प्रदेशमा प्रदेश अधिवेशन हुदै छ ।

    images
    images
    images

    पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार आज बागमती प्रदेश बाहेक कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा हुने प्रदेशमा प्रदेश अधिवेशन हुदै छ ।

    images
    images
    images

    जसअनुसार कोशीमा भरत पाठक, मधेसमा राजाराम श्रेष्ठ, गण्डकीमा अमृत पुडासैनी लुम्बिनीमा निर्वाचन समितिका अध्यक्ष तोरणबहादुर गुरुङ, कर्णालीमा रमानन्द न्यौपाने र सुदूरपश्चिममा निर्वाचन समितिका सदस्य सचिव श्यामबहादुर शाहीलाई केन्द्रीय निर्वाचन प्रतिनिधि तोकिएको छ ।

    images
    images
    images

    राप्रपाले प्रदेश अधिवेशनपछि केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्ने र आगामी मंसिर २६, २७ र २८ गते काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राप्रपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।