Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधिसभा निर्वाचन

यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

images
  • यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद
    images
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातितर्फका चार सांसदको नाम टुङ्गो लगाएको छ । आज बसेको कार्य सम्पाद समितिको वैठकले समानुपातिकका चार सांसदको नाम टुङ्ग्याएको हो ।

    images
    images
    images

    पार्टी कार्यालयमा बसेको वैठकले खस आर्यतर्फ भरत गिरी, मुस्लिम पुरुषबाट ताहिर अली खस आर्य महिलाबाट खुश्बु ओली र जनजाति महिलाबाट सरस्वती लामालाई समानुपातिक सांसद छानेको हो ।

    images
    images
    images

    समानुपातिकमा ३ लाख ३० हजार ६ सय ८४ मत पाएको राप्रपाले चार सांसद पाएको छ । प्रत्यक्षतर्फ भने राप्रपाले केवल एक सिट मात्र जितेको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राप्रपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।