Logo

२०८३, श्रावण २७गते


images
images

राप्रपा विवाद

राप्रपामा विवाद बढ्दै, तीन पूर्व अध्यक्षले बहिष्कार गरे केन्द्रीय समिति बैठक

राप्रपामा विवाद बढ्दै, तीन पूर्व अध्यक्षले बहिष्कार गरे केन्द्रीय समिति बैठक

images
  • राप्रपामा विवाद बढ्दै, तीन पूर्व अध्यक्षले बहिष्कार गरे केन्द्रीय समिति बैठक
    images
    images

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद सतहमा आएको छ । शुक्रबार धुम्बाराहीस्थित सूर्य इभेन्ट्समा प्रारम्भ भएको केन्द्रीय समिति बैठकलाई तीन पुर्व अध्यक्षहरुले बहिष्कार गरेपछि विवाद बढेको हो ।

    images
    images
    images

    बैठकमा पूर्वअध्यक्षहरू पशुपति शम्शेर राणा, कमल थापा र प्रकाशचन्द्र लोहनी अनुपस्थित रहेका छन् । उनीहरुले महाधिवेशन बारे अध्यक्ष राजेन्द्र लिङदेनले लिएका निर्णयहरुप्रति असन्तुष्टि जनाएको बुझिएको छ ।

    images
    images
    images

    केन्द्रीय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । शनिबारसम्म चल्ने केन्द्रीय समिति बैठकले महाधिवेशनको कार्यतालिका पारित गर्ने बताइएको छ ।

    images
    images
    images

    राप्रपाका महामन्त्री रहेका धवलशम्शेर राणालगायतका सयभन्दा बढी नेताहरूले यसअघि नै राप्रपा छोडेर नयाँ पार्टी खोल्ने तयारी गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राप्रपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।