Logo

२०८३, आश्विन २१गते


images
images

सुनचाँदी

सुनचाँदीको मुल्य बढ्यो

सुनचाँदीको मुल्य बढ्यो

images
  • सुनचाँदीको मुल्य बढ्यो
    images
    images

    काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढेको छ । 

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ८ सयले बढेर २ लाख ९२ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९१ हजार ५ सयमा कारोबार भएको थियो ।

    images
    images
    images

    यस्तै, आज चाँदीको मुल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर ४४२५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४४१५ मा कारोबार भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।